काठमाण्डु - आइसीसी टि-२० विश्वकप छनोट हुनबाट नेपाल चुकेको छ । मंगलबार भएको विश्वकप छनोट 'ए'को सेमिफाइनल खेलमा युएईसँग ६८ रनले पराजित भएसँगै नेपाल विश्वकप छनोटबाट बाहिरिएको हो । युएईले प्रस्तुत गरेको १७६ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा निकै खराब सुरुवात गरेको नेपाल १८.४ ओभरमा अलआउट हुँदै १०७ रनमै समेटिएको हो । युएईका बलिङसामू नेपाली…