क्यानले माग्यो कप्तान मल्लसहित चार खेलाडीसँग स्पष्टीकरण

काठमाण्डु - नेपाल क्रिकेट संघ –क्यान) ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई स्पष्टीकरण मागेको छ । केही समय अगाडी कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी वर्गीकरणको विषयमा असन्तुष्टि जनाएका थिए । असन्तुष्टि जनाएका कप्तान ज्ञानेन्द्रसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, अलराउन्डर सोमपाल कामी र तीव्र गतिका बलर कमलसिंह ऐरीसँग क्यानले स्पष्टीकरण मागेको हो । आगामी बुधबारसम्म…