टोकियो ओलम्पिकमा अमेरिकाले चीनलाई पछि पार्‍यो

एजेन्सी – टोकियो ओलम्पिकमा अमेरिकाले चीनलाई पछि पारेको छ । जापानको टोकियोमा जारी ३२ औं गृष्मकालिन ओलम्पिकको पदक तालिकामा अमेरिकाले चीनलाई उछिनेको हो । आइतबार बिहानसम्ममा अमेरिका ३८ स्वर्ण, ३९ रजत र ३३ कास्यसहित कुल ११० पदकसहित शीर्ष स्थानमा उक्लिएको हो । यस्तै चीनले समान ३८ स्वर्ण जिते पनि रजत र कास्यमा पछि परेको छ…