एजेन्सी – अफगानिस्तानमा उडिरहेको अमेरिकी सैन्य विमानबाट १७ वर्षीय फुटबल खेलाडीको मृत्यु भएको छ । गत सोमबार काबुलमा उडिरहेको अमेरिकी सैन्य विमानबाट खस्नेमा एक जना १७ वर्षीय अफगानी फुटबल खेलाडी पनि रहेको पुष्टि भएको हो । तालिबानले अफगानिस्तान कब्जामा लिएपछि देश छोड्ने क्रममा राष्ट्रिय युवा फूटबल टोलीका सदस्य जाकी अनवारीको विमानबाट खसेर मृत्यु भएको पुष्टि…