एजेन्सी – युरोपेली फुटबलमा खेलाडीको ‘समर ट्रान्सर’ मंगलबार रातिबाट सकिएको छ । यसपटक ला लिगाको समर ट्रान्सर बजार विगतको जस्तो तातेन । ला लिगा मात्र होइन, कोरोना महामारीले समग्र युरोपेली फुटबललाई सिथिल बनायो । जसले गर्दा क्बलहरु खेलाडीका लागि चर्को मुख्य खर्चन डराए । समर ट्रान्सरको अन्तिम दिनसम्म पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवास्टार केलियन…