काठमाण्डु मेयर ११ ले दियो एपिएफलाई १७८ रनको लक्ष्य

काठमाण्डु – मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाण्डु मेयर ११ ले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई जितका लागि १७८ रनको लक्ष्य दिएको छ । मूलपानी क्रिकेट मैदानमा एपिएफ क्लबले टस जितेर फिल्डिङ रोजेपछि काठमाण्डु मेयर ११ ले ब्याटिङ गरेको हो । काठमाण्डु मेयर ११ ले ४८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै १७७ रन बनायो…