बार्सिलाना एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकियो

एजेन्सी- स्पेनिस ला लिगाको उपाधि दावेदार टोली बार्सिलोना एथलेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोना एथलेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बिल्बाओको घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । बिल्बाओका लागि इनिगो मार्टिनेजले गोल गरेका थिए । बार्सिलोनाका मेम्फिस डिपाएले बराबरी…