काठमाण्डु – नेपालले मलेसियाविरुद्ध शानदार जीत हासिल गरेको छ । टियु क्रिकेट मैदानमा जारी खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो । ११० रनको लक्ष्य पछ्याएको नेपालले मलेसियालाई १२.१ ओभरमै भेट्टाएको थियो । नेपालका लागि फेरि पनि कुशल भुर्तेल र आशिफ शेख नायक बनेका छन् । उनीहरुले १०२ रनको शानदार इनिङ्स खेलेका थिए । आशिफ…