हारबाट जोगियो बार्सिलोना

काठमाण्डु - डिफेण्डर रोनाल्ड अरौजोले खेल सकिन अन्तिम मिनेटमा गोल गरेसँगै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट जोगिएको छ । सोमबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा ग्रानाडासँग १–१ गोलको बराबरी खेल्दै बार्सिलोना हारबाट जोगिएको हो । बार्सिलोनाका डिफेण्डर रोनाल्ड अरौजोले १–० ले पछि परेको स्थितिमा बराबरी गोल फर्काएका थिए । यसअघि खेलमा अग्रता भ्रमणकारी…