काठमाण्डु – नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बेलायतमा हुने टी–२० ब्लास्ट क्रिकेट प्रतियोगिता खेल्न नपाउने भएका छन् । समयमै भिसा नआउँदा उनले बेलायतमा ९ जुनदेखि हुने टी–२० ब्लास्ट गुमाएका हुन् । सन्दीप प्रतियोगितामा सहभागी नहुने भएपछि वर्सेस्टसायर ¥यापिडले उनको स्थानमा न्युजिल्यान्डका खेलाडी इस सोधीलाई शनिबार अनुबन्ध गरेको जनाएको छ । सन्दीपले गत शुक्रबार मात्रै बेलायतको भिसा प्राप्त…