विश्वकप फुटबल : कोलम्विया भर्सेस जापान, कस्ले मार्ला बाजी ?’

काठमाडौं - फिफा विश्वकप २०१८ को समुहगत खेलको पहिलो चरणको आज अन्तिम दुई खेल हुदैछन् । समूहगत खेलको पहिलो चरणको अन्तिम दुई खेलमा आज जापान कोलम्बिया तथा पोल्याण्ड र सेनेगल आमने सामने हुँदैछन् । समुह एच अन्तरगत आज फिफा वरियतामा १६ औ स्थानमा रहेको कालम्बियाले ६१ औ स्थानमा रहेको जापानको सामना गर्दैछ । कोलम्बिया चार…