नेपाल सुपर लिगः बुटवल शीर्ष स्थानमा उक्लिने दाउमा

काठमाण्डु – नेपाल सुपर लिगअन्तर्गत आज बुटवल लुम्बिनी एफसी लिगको शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । शीर्ष स्थानमा पुग्ने लक्ष्यका साथ बुटवलले आज काठमाण्डु रेजर्ससँग प्रतिस्पर्धा गर्दैछ । बुटवल लिगको तेस्रो स्थानमा रहेको छ । काठमाण्डुविरुद्ध आजको खेल जितेमा बुटवल शीर्ष स्थानमा पुग्न सफल हुनेछ । प्रतियोगितामा तीन खेल खेलेको बुटवलको हालसम्म एउटामा जीत…