एजेन्सी – लियोनल बेस्सी बार्सिलोनाबाट बाहिरिएका छन् । आइतबार औपचारिक रुपमा मेस्सी बार्सिलोनाबाट बाहिरिएका हुन् । बाहिरिने क्रममा उनी भावविह्वल बनेका थिए । पत्रकार सम्मेलनमा बोल्दै मेस्सीले बार्सासँगको यात्रा नटुंगिएको बताए । उनले आफू पुनः बार्सामा फर्किने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘म यो वर्ष बिदाईका लागि तयार थिइँन । एकदिन म फर्किनेमा आशावादी छु…