काठमाण्डु - स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले दशौँ जित निकालेको छ । आइतबार राति भएको खेलमा घरेलु टोली रियलले १ गोलले पछि परेको स्थिति उटाउदै सेभिल्लामाथी २-१ अन्तरको जित निकालेको हो । रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसिअस जुनियरले १-१ गोल गरे । यसअघि सेभिल्लाका राफा मिरले १२औँ मिनेटमा अग्रता बनाएका थिए…