प्रधानमन्त्री कप महिला क्रिकेट: कर्णालीलाई हराउँदै लुम्बिनीको लगातार दोस्रो जीत

काठमाण्डु – प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार तस्रो जीत प्राप्त गरेको छ । आइतबार दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशमाथि नौ विकेटको विजय हासिल गरेको हो । टस जितेर ब्याटिङ थालेको कर्णाली प्रदेशले निर्धारित १३ ओभरमा ६ विकेट गुमाएर ३४ रन मात्र जोड्न सक्यो । ३५…