कुवेतमाथि सानदार जित निकाल्दै नेपाल शिर्षस्थानमा

काठमाण्डु - आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले जित हात पारेको छ । बिहीबार भएको खेलमा कुवेतलाई ९ विकेटले पराजित गर्दै नेपाल तालिकाको शिर्षस्थानमा उक्लेको हो । कुवेतले दिएको २७ रनको झिनो लक्ष्य नेपालले ३ ओरभमा १ विकेटको क्षतिमा पुरा गर्न सफल भयो । नेपालका लागि इन्दु बर्मा १३ रनमा अविजित रहँदा कप्तान रुविना…