पीएम कप क्रिकेटः बागमतीद्वारा सुदूरपश्चिमलाई ३०० रनको विशाल लक्ष्य प्रस्तुत

काठमाण्डु – प्रधानमन्त्री कप क्रिकेटको पाचौं खेलमा पृथु बाँस्कोटा र अदिल खानको अर्धशतकीय इनिङ्समा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३०० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा बागमतीले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ९९ रन बनाएको हो । बागमतीका लागि बाँस्कोटाले ९४ बलमा १० चौका…