काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत एघारौँ चरणको आफ्नो खेलमा नेपाल पुलिस क्लब विजयी हुँदै लिगको पाँचौँ स्थानमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० गोलले पराजित गरेको हो । पुलिसका लागि भरत साहले निर्णायक गोल गरेका हुन् । उनले…