पोर्चुगलका लागि रोनाल्डोको १ सय गोल पूरा

एजेन्सी  - क्रिस्टियानो रोनाल्डो आफ्नो देशका लागि एक सय गोल गर्ने पहिलो युरोपेली खेलाडी बनेका छन् । उनको दुई गोलमा पोर्चुगलले मंगलबार स्विडेनलाई नेसन्स कपमा २–० ले हरायो ।डिफेन्डिङ च्याम्पियन पोर्चुगलको यो लगातार दोस्रो जीत हो । युभेन्ट्सका फरवार्ड ८१ मिनेट मैदानमा रहे र ४५औं मिनेटमा सयौं गोल पूरा गरे । त्यसपछि उनले ७२ औं…