काठमाण्डु – विभाजित दलका जनप्रतिनिधिहरुलाई निर्वाचन आयोगले दल रोज्न दिएको समयसीमा आज सकिँदैछ । राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले आज साझ ५ बजेसम्म आफूले चाहेको दल रोज्न पाउने छन् । २० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसँगै…