महिला युरो कपको फाइनल आज, स्पेन र इङ्ल्यान्ड भिड्दै

काठमाण्डु - महिला युरो कपको फाइनल आइतबार हुँदैछ । उपाधिका लागि स्पेन र इङ्गल्यान्डबीच खेल हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे स्विटजरल्याण्डको सेन्ट ज्याकोब पार्क बासेलमा हुने छ। यी दुई टिम दुई वर्षको अवधिमा दोस्रोपटक महत्वपूर्ण प्रतियोगिताको फाइनलमा भिड्न लागेका हुन्। इङ्ल्यान्ड युरोको साबिक विजेता हो भने स्पेन विश्व च्याम्पियन। दुई…