प्रधानसेनापति ट्रफी समापन : ८ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा

काठमाण्डु - सत्रौँ संस्करणको प्रधानसेनापति ट्रफी २०८२ समापन भएको छ । भाद्र १७ गतेबाट सुरु भएको प्रधानसेनापति ट्रफी प्रतियोगित आज (शुक्रबार) समापन भएको हो । प्रतियोगिताका विजेताहरुलाई ट्रफी र पुरस्कारहरु पनि वितरण गरिएको हाे । प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिबल, बास्केटबल, फूटबल र जुडो जस्ता खेलहरु रहेका थिए भने प्रतियोगितामा आठवटा पृतना र ६…