काठमाण्डु - एशिया कप टी–२० क्रिकेटमा सुपर–४ को पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हराएको हो । श्रीलङ्गका दिएको १६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९ ओभर ५ बलमा छ विकेट गुमाएर भेटायो । बङ्गलादेशका लागि मोहम्मद सैफ हसनले ६१ र तौहिद हृदयले ५८ रन बनाए । श्रीलङ्काका…