काठमाण्डु - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सोमबार कुनै खेल छैन । लगातारको खेलपछि सोमबार खेलाडीलाई विश्राम दिइएको हो। आइतबार भएको १९ औं खेलमा काठमाण्डु गुर्खाजले कर्णाली याक्सलाई ५ विकेटले हराएसँगै अंक तालिका भने रोचक बनेको छ। अंक तालिकामा अपराजित सुदूरपश्चिम १० अंकसहित प्लेअफमा पुगिसकेको छ। एउटा खेल मात्र खेल्न बाँकी रहेको काठमाण्डुले २…