काठमाण्डु– नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने भएको छ। टीयु क्रीकेट मैदानमा कर्णालीविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यस्तै आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् । यी दुई टिम अपरान्ह ४ बजे…