झापा महिला गोल्डकपको उपाधिका लागि एपीएफ र पुलिस भिड्दै

काठमाण्डु - पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि सोमबार एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच फाइनल खेल हुँदैछ । झापाको शिवसताक्षीस्थित दुधे रङ्गशलामा दिउँसो १ बजे हुने प्रतियोगितामा दुवै टोली पहिलो उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । सेमिफाइलनमा त्रिभुवन आर्मीलाई हराएर एपीएफ फाइनलमा पुगेको हो भने पुलिसले संकटालाई पराजित गरेको…