रोनाल्डोलाई पछि पार्दै मेस्सीले जिते बालोन ‘डी ओर’ अवार्ड

एजेन्सी – यूभेन्ट्सका क्रिस्टियानो रोनाल्डालाई उछिन्दै बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीले छैटौं पटक विश्वको सर्वोत्कृष्ट खेलाडीलाई दिइने बालोन डी ओर अवार्ड जितेका छन् । सन २०१८(१९ को सिजनमा देश र क्लबका लागि ५४ गोल गरेपछि उनी यो अवार्डको हकदार भएका हुन् ।  सोमबार राति उनलाई बालोन डी’ओर अवार्ड प्रदान गरेसँगै उनी ६ पटक उक्त अवार्ड जित्ने…