काठमाडौं – आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । खेलमा २५० रनको लक्ष्य पछएको ओमानले ४७ ओभर २ बलमा २ विकेट गुमाउदै २५० रन बनायो । ओमानका लागि आकिव लियाजले शतकीय पारी खेले । १०६…