एजेन्सी – शीर्ष वरीयताका राफेल नाडल एटीपी फाइनल्सको पहिलो खेलमा नै पराजित भएका छन् । स्पेनिस खेलाडी नाडल डिफेन्डिङ च्याम्पियन अलेक्सान्दर भेरेभसँग २–० को सोझो सेटमा पराजित भए । यो पराजयसँगै नाडल यो वर्ष वरीयता क्रमको दोस्रो स्थानमा झर्ने पक्का भएको छ । पेरिस मास्टर्सको सेमिफाइनलअघि पेटमा समस्या आएपछि नाडालले खेल त्यागेका थिए । इन्ज्युरीपछि…