सागमा ५ हजार खेलाडी नेपाल आउँदै, खेलको सम्पूर्ण प्रत्यक्ष प्रशारण भारतीय मिडियाले गर्ने

काठमाडौं – नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पाँच हजार खेलाडी सहभागी हुने भएका छन् । सागमा २७ खेल (बिच भलिबल र थ्री अन थ्री बास्केटबल) समेत गरि सागमा कुल २९ खेलमा सात देशका कुल ३ हजार बढी खेलाडी र अफिसियल गरि सागमा ५ हजार विदेशी नेपाल आउनेछन् । मंसिर १५ गतेबाट काठमाडौं, पोखरा…