धनगढी—कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहको विदाई गरिएको छ । साेमबार कार्यालयमा एक कार्यक्रमको आयोजन गर्दै अध्यक्ष सिंहको विदाई गरिएको हो । अध्यक्ष सिंह सहित कार्यकाल सकिएका कोषाध्यक्ष कमला चन्द, सदस्य विन्दु चौधरी, महेश वुढाको एक कार्यक्रम गरी विदाई गरिएको हो । विदाई कार्यक्रममा वोल्दै अध्यक्ष सिंहले नेतृत्वमा आउने क्रममा गरेका सबै वाचाहरु…