डिस्कोमा गएर रक्सी पिउने चार खेलाडीले ए डिभिजन लिग खेल्न पाउने

काठमाडौं – नाइट क्लब काण्डमा परेका नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरूले लिग खेल्न पाउने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको अनुशासन समितिले उनीहरूलाई निलम्बनसम्बन्धी निर्णय लागू हुने मिति परिवर्तन गरेसँगै चारै खेलाडीले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने भएका छन् । एन्फाले यसअघि १३ डिसेम्बर २०१९ देखि विमल घर्तीमगर र…