काठमाडौं – गौरिका सिंहले दक्षिण एसियाली खेल (साग) मा चार स्वर्ण जितेवापत ५९ लाख रुपैयाँ पाउने भएक िछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार दुई भन्दा बढी स्वर्ण जित्नेहरुलाई ११ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । प्रधानमन्त्री एक मात्र स्वर्ण विजेतालाई ९ लाख रुपैयाँ दिने बताएका छन् । गौरिकाले चार स्वर्ण, २ रजत र…