काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गौरिका सिंहले तेस्रो स्वर्ण जितेकी छन् । सातदोबाटोस्थित पौडी पोखरीमा भएको पौडी अन्तरर्गत ४०० मिटर फ्री स्टाइलमा उनले स्वर्ण जितेकी हुन् । उनले निर्धारित दुरी ४ मिनेट २५.२८ सेकेण्डमा पुरा गरेसँगै उनी सागको एउटै संस्करणमा तीन स्वर्ण जिच्त्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । उनले २०० मिटर…