काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेट टि–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको छ । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७९ रन मात्रै बनायो । माल्दिभ्सका लागि महोम्मद आजमले सर्वाधिक १७ रन बनाए । नेपालका लागि ललितनारायण राजवंशी र सुसान…