काठमाडौं – थेम्स इन्टरनेसनल कलेजको आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी क्रिकेट प्रतियोगिता १३ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिताका सबै खेलहरू ललितपुरस्थित पुल्चोक क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ । विगत केही वर्षयता त्रिभुवन विश्वविद्यालयअन्तर्गत बि.बि.ए. (व्यवसाय प्रशासन स्नातक) र बि.आइ.एम. (सूचना व्यवस्थापन स्नातक) कार्यक्रमका कलेजहरूबीचको क्रिकेट प्रतिस्पर्धा यस थेम्स इन्टरनेसनल…