१३औं साग : चारवटा स्वर्ण पदक नेपालको पोल्टामा

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (सोमबार)भएको खेलमा नेपालले चारवटा स्वर्ण पदक जितेको छ । आज पोखरा र ललितपुरमा भएको खेलमा नेपालले ट्रायथोलनमा महिलातर्फ, टिम काता महिला तर्फ, तेक्वान्दोको पुम्सेमा व्यक्तिगत तर्फ २३ देखि २९ वर्षे उमेरमा र व्यक्तिगत कराँते काता तर्फ स्वर्ण पदक जित्न सफल भएको हो । पोखरा लेक…