आइसीसी विश्वकप छनोट : मलेसिया नेपालद्धारा ८ विकेटले पराजित

काठमाडौँ - आइसीसी यू-१९ विश्वकपको एशिया छनोटमा नेपालले मलेसियालाई ८ विकेटले हराएको छ । क्वालालम्पुरमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली मलेसिया ३३ ओभर चार बलमा मात्र ९२ रनमा अलआउट भयो । मलेसियालाई समेट्न नेपालका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । नेपालका लागि पवर्न शर्राफ र कुशल मल्लले तीन तीन विकेट लिएका छन् ।…