एसियाली खेलकुद : ब्याडमिन्टनतर्फको टिम इभेन्टमा नेपाल क्वार्टर फाइनलमा प्रवेश

काठमाडाैं– इन्डोनेसियाको जाकर्तामा चलिरहेको एसियाली खेलकुदको ब्याडमिन्टनतर्फको टिम इभेन्टमा नेपाल क्वार्टर फाइनलमा प्रवेश  गरेको छ। राउन्ड अफ सिक्सटिन अन्तर्गत पुरुष टिम इभेन्ट्सतर्फ आज भएको समूह चरणको खेलमा नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो। नेपाली टिममा दिपेश धामी, विकास श्रेष्ठ, रत्नजित तामाङ र नविन श्रेष्ठ सहभागी थिए। उता महिला…