अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास रचेर नेपाली टोली स्वेदेश फिर्ता

काठमाडाैं- तीन साता अघि क्रिकेट खेल्न युरोप गएको नेपाली टोली अन्तर्राष्ट्रिय क्रिकेटमा इतिहास रचेर स्वदेश फिर्ता भएका छन् । नेदरल्यान्ड विरूद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किएका छन् । क्रिकेट खेल्न नेदरल्यान्ड पुगेका १९ सदस्यीय टोली मध्ये कप्तान पारससहित १४ खेलाडी, म्यानेजर, प्रशिक्षक, फिजियो र ट्रेनर सहित १८ सदस्यीय…