फिफाले गर्यो १० उत्कृष्ठ खेलाडीको सूची सार्वजनिक, नेयमार छनोटमै परेनन् !

काठमाडौं - फिफाले १० उत्कृष्ठ खेलाडीको सूची सार्वजनिक गरेको छ । जसमा विश्वप्रख्यात खेलाडी क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सी पनि छन् । तर, नेइमार परेनन् । यो सूचीमा केभिन डी ब्रुयेन, इडेन हजार्ड, मोहम्मल सलाह र ह्यारी केन पनि छन् । विश्वकप २०१८ का विजेता फा्रन्सका केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान र भरान गरी ३ खेलाडी…