मेक्सिकोलाई २–० गोल अन्तरले हराउंदै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं– दक्षिण अमेरीकी मुलुक ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा ब्राजिलले विश्वकपको बलियो दाबेदार मेक्सिकोलाई २–० गोल अन्तरले हराएको हो । डिफेण्डिङ च्याम्पियन जर्मनीलाई हराएको मेक्सिको ब्राजिलसंग पराजित भएसंगै विश्वकपबाटै बाहिरिएको हो । यससंगै ब्राजिल रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा निकै टक्कर…