काठमाण्डु– वुमन्स डे कपमा नेपाललाई नामिबियाले १२६ रनको लक्ष्य दिएको छ। युगान्डामा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो । नामिबियाका लागि यासमीन खानले सर्वाधिक ४५ रन जोडिन् । सुने विटम्यानले १५, विल्का मवाती २० रन रअर्रास्टा डायरगार्डले १६ रन बाहेक अरुले दोहोरो रन…