काठमाण्डु - १९ वर्षमुनिको पुरुष साफ च्याम्पियनशिप २०२५ को लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अन्तिम टोली छनोटका लागि ५८ खेलाडीको सूची सार्वजनिक गरेका छन् । भारतमा आउँदो मे ९ देखि १८ सम्म हुने प्रतियोगिताका लागि खेलाडी छनोट चैत १० देखि १२ सम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । छनोटमा परेका सबै खेलाडीहरू चैत १० गते बिहान…