खेलकुद
यूएईको छैटौँ विकेट गुम्यो

काठमाण्डु – गुल्सन झाको विकेटमा नेपालले छैटौँ सफलता पाएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा गुल्सनले आफ्नो पहिलो ओभरमा नै विकेट लिएका हुन् । दीपेन्द्रसिंह ऐरीको स्थानमा टिममा परेका

यूएईको चौथो विकेट गुम्यो

काठमाण्डु – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध चौथो विकेट लिएको छ । ललित राजवंशीले रमिज शहजादलाई आउट गरेका हुन् । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामीले

यूएईविरुद्ध नेपाललाई पहिलो सफलता,कप्तान वासीम आउट

काठमाण्डु – एसीसी प्रिमियरको फाइनल खेलमा यूएईका ओपरन मोहमद वासिमलाई आउट गर्दै सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन् । सोमपालले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराए । योसँगै

कुवतेसँगको खेल रद्द भएसँगै ओमान एसिसी इमर्जिङ कपमा छनोट

काठमाण्डु- एसिसी प्रिमियर कपमा वर्षाको कारण तेस्रो स्थानको लागि कुवतेसँगको खेल रद्द भएसँगै ओमान आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ । वर्षाका कारण दोस्रो

नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य

काठमाण्डु-  एसिसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपालले कुबेतलाई बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन