काठमाण्डु- सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता रहने भएका छन्। टोलीको सङ्ख्या बढेर १२ समूहमा खेल हुने छ। ६४ खेल थपिएर १०४ खेल हुने छ। विश्व फुटबल महिला महासंघ (फिफा)का अध्यक्ष जियनी इन्फाटिनोले धेरै देशले महिला फुटबललाई अग्रणी बनाउन थप मौका पाउने बताएका छन्। उनले यो निर्णयले संसार भरी नै महिला फुटबललाई फराकिलो…