काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदका लागि विज्ञापन खोलेको छ । क्यानले शनिबार विज्ञापन जारी गर्दै मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । आवेदन आगामी १६ गतेसम्म दिन सकिनेछ । क्यानले मुख्य प्रशिक्षकका लागि कम्तीमा ईसीबी वा सीएबाट लेभल–३ पार गरेको हुनुपर्ने, कम्तीमा ५ वर्ष व्यावसायिक प्रशिक्षणको…