काठमाण्डु- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरुले सनराइजर्स हैदराबादको सामना गर्दै छ । खेल लखनउस्थित अटल बिहारी बाजपेई (इकाना) स्टेडियममा नेपाली समय अनुसार राति ७ : ४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा खेल्न लागिएको यो ६५औँ खेल हो । इकाना स्टेडियममा बेंगलुरु र हैदराबाद पहिलो पटक आपसमा भिड्न…