खेलकुद
एसीसी प्रिमियर कप: नेपाललाई मलेसियाको मध्यम लक्ष्य

काठमाण्डु – एसीसी प्रिमियर कप अन्तर्गत पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई मध्यम लक्ष्य दिएको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाउँदै २३५

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए मलेसियाका कप्तानको विकेट

काठमाण्डु- एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । टियु मैदानमा जारी खेलमा नेपालका सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गराएका हुन्। फैजले ७६

पुलिस थ्री स्टारसँग पराजित

काठमाण्डु- सातौं चरणको खेलबाट विदेशी खेलाडी समावेश गरेको विभागीय टोली नेपाल पुलिस क्लवमाथि ललितपुरे टोली थ्री स्टार क्लवले शहीद स्मारक ए डिभिजन लिगमा १–० को रोमाञ्चक जित निकालेको छ। ललितपुरस्थित

गौरीगङ्गा गोल्ड कप : कोहलपुर रेसिङ सहारा क्लब बाँके सेमिफाइनलमा

कैलाली। कैलालीको गौरीगङ्गामा जारी जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कपमा बाँकेको कोहलपुर रेसिङ सहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधवार एपिएफको टोलीलाई ३–१ गोल अन्तरले पराजित

सुदूरपश्चिम यु-१६ क्रिकेट प्रदेश छनोट प्रतियोगिता अछाममा हुने

काठमाण्डु – १६ वर्षमुनिको क्रिकेटको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता अछाममा हुने भएको छ । उक्त छनोट प्रतियोगिता चैत २८ गतेदेखि हुनेछ । सहभागी हुने प्रदेशका ८ टोलीलाई दुई समूहमा विभाजन