चार देशीय टी–२० सिरिज : नेपाल र कुवेतको खेल जारी

काठमाण्डु- हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ । हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुने यो खेल नेपाली समयानुसार बिहान ६ : ४५ बजे सुरु भएको छ । जारी खेलमा नेपाल टस जितेर फिल्डिङमा उत्रिएको छ।  यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो। पहिलो खेलमा…